ब्रह्माण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर–१


·         सूर्यको सबैभन्दा नजिकको ग्रह कुन हो ?  बुध
·         बरुण ग्रह पत्ता लगाउने कुन खगोलशास्त्री हुन   जोहन गाले
·         यम ग्रहलार्ई ग्रहको सूचीवाट कहिले हटाइयो   सन्  2006
·         Shooting Star  भन्नाले केलार्ई बुझिन्छ ?    उल्का पिन्ड
·         कुनै वस्तु पृथ्वीतिर खस्दा सरदर कुन दरले खस्छ  ९.८ मिटर प्रति सेकेन्ड
·         पेरिहेलिया भनेको के हो ?   सूर्यबाट नजिक रहेको दिन
·         प्लूटो(यम)लाई ग्रहको सूचीबाट हटाए पश्चात के भनिन्छ  प्लूटोइड (Plutoid)
·         सूर्यको व्यास कति रहेको छ   १३,४८,४४६ कि.मि. 
·         अमेरिकी अन्तरिक्ष संस्था नासा (NASA) का अनुसार शनि ग्रहका कतिवटा उपग्रह छन्   जम्मा ६२ वटा
·         सूर्यलार्ई पृथ्वीग्रहउपग्रहले परिक्रमा गरेको भनी पोल्याण्डका वैज्ञानिक निकोलस कोपर्निकसले कहिले सार्वजनिक गरे ?  सन् १४५३
·         कार्बोनिफोरस युगसम्म रहेको बिशाल पृथ्वीलार्ई के भनिन्थ्यो ?   पेन्जिया
·         सौर्य मण्डलमा कतिवटा ग्रहहरू छन ?  
·         बुध ग्रहलार्ई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ?  ८८ दिन
·         चीनले पहिलो पटक चन्द्रमाको अनुसन्धान गर्न एउटा रोवर्ट राखी चन्द्रमामा प्रक्षेपण गरेको रकेटको रोवर्ट कति डिग्रीको उकालो चढन सक्छ र प्रति घण्टा कति मिटर कुद्न सक्छ ?  ३० डिग्री २०० मिटर ब्रह्माण्ड सम्बन्धी 
·         कस्मोलोजी शब्द केसँग सम्बन्धित छ ?  ब्रहृमाण्डको अध्ययन गर्ने शास्त्र
·         सौर्य मण्डलमा हाम्रो नाङ्गो आँखाले देख्न नसक्ने कति वटा ग्रह रहेका छन् ?   
·         ट्रयाङ्क्वीलिटिज (Tranquility)  नामक ठाउँ कुन ग्रह वा उपग्रहमा पर्दछ ?  चन्द्रमा
·         चन्द्रमाको गुरुत्वाकर्षण पृथ्वीको गुरुत्वाकर्षणको करिब कति भाग छ ?    1/6th 
·         सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ  ८ मिनेट २० सेकेण्ड
·         सौर्य परिवारबाट यम ग्रहलार्ई हटाई कुन नयाँ नाम दिएको छ ?  फुच्चे ग्रह

Post a Comment

0 Comments