संगठनको अवधारणा,सिद्धान्त र संगठन गठनका आधारहरू



संगठन गठनका आधार, सिद्धान्त तिनको समीक्षा
प्रर्व निर्धारित उद्देश्य हासिल गर्नका लागि मानिसलाई एकआपसमा संगठित गर्ने काम नै संगठन हो
In a organization :
Human Factor
Structure
Procedure
Objectives
Resource
Management
संगठनात्मक स्वरूप
संगठनात्मक स्वरूपले यस्को स्पष्ट खाका मानचित्रलाई बुझाउँछ संगठन स्वरूपभित्र संगठनको किसिम, पदसोपान, त्यसमा रहने कर्मचारीको पद तथा तह, उनीहरूको काम, कर्तव्य अधिकार, उत्तरदायित्व, समन्वय नियन्त्रणको अवस्था, सुपरिवेक्षण त्यसको तहका साथै सञ्चार प्रवाहको अवस्थाको समेत स्पष्ट पहिचान गरिएको हुन्छ
संगठन गठनका आधारहरू
Purpose,Process,Place,
Person and Policy
यसका साथै
भौतिक स्रोत साधन,
प्रविधिको प्रयोग
नियन्त्रणको सीमा
समन्वयको अवस्था
आदेशको एकात्मकता
पदसोपानको व्यवस्था
समरूपता
कार्यक्षेत्र कार्यविधि
संगठन संरचना निर्माणका चरणहरू
कामको पहिचान
कामको विभाजन
कार्यविधि प्रक्रिया निर्धारण
समन्वय नियन्त्रण संयन्त्रको निर्माण
संगठनको आकार निर्धारण
निर्णय निर्माणको विकेन्द्रीकरण
माथि उल्लिखित सबै Œवहरूबीचको सम्बन्ध निर्धारण
संगठनका सिद्धान्तहरू
संगठनको
निर्माण कसरी हुन्छ ? अधिकारको वितरण कसरी गर्नुपर्छ ? संगठनात्मक कार्यको नियन्त्रण कसरी गर्नुपर्छ ? भन्ने प्रश्नको जवाफ दिने क्रममा निर्माण गरिएका सिद्धान्तहरू नै संगठनका सिद्धान्तहरू हुन् जसमा :
पदसोपान
आदेशको एकात्मकता
नियन्त्रणको सीमा
समन्वय
केन्द्रीकरण÷विकेन्द्रीकरण
अधिकार प्रत्यायोजन
कार्य विभाजन
एैक्यभावना अनुशासन
नेपालको सार्वजनिक प्रशासनको संगठनात्मकस्वरूप
मन्त्रालयदेखि गाँउस्तरसम्म फैलिएको,
सैनिक संरचनासँग मिल्दोजुल्दो,
Bottom Heaviness
मा आधारित,
Bureaucratic Structure  
स्वरूपको,
Pyramid Type 
को,
संघीय समावेशीस्वरूप उन्मुख  
संगठनका नवीन अवधारणा
अदृश्य संगठनमा जोड,
Network Organization 
को अभ्यास,
सामूहिक व्यवस्थापनमा जोड,
Situational Organization 
को अभ्यास,
घुम्ती सेवा,
एकद्वार प्रणालीमा जोड,
छरितो संगठनमा जोड,
अनौपचारिक संगठनले गरेको कामलाई
समेत मान्यता  
नेपालमा संगठनसँग सम्बन्धित समस्याहरू
अनावश्यक कार्यलयहरू
Overlapping 
काममा Duplication भएका (वन विभाग वन अनुसन्धान विभाग)
Coordination  
गर्न गाह्रो
Empire Building 
गर्ने प्रवृत्ति
ठूलो आकार अनावश्यक विस्तार
काम नभए पनि विभागीय उपस्थिति देखाउनुपर्ने
आफू मातहत धेरै निकाय राख्न पाए हुन्थ्यो भन्ने प्रवृत्ति
केन्द्र तल्लो तहबीचमा अनावश्यक संरचना
संगठन निर्माणको निश्चित आधार पालना नगरिने
कामका लागि संगठन नभई संगठनका लागि काम खोज्ने प्रवृत्ति
सबै संगठनका लागि एउटै सात निर्देशिका
बिनाकारण फेरबदल हुने
मन्त्रालयको संख्यामा परिवर्तन भइरहने
विभिन्न सेवा समूहको विघटन गठन
गलत नियतले डिभिजन कार्यालय बनाउने प्रवृत्ति
पदसोपानमुखी Hierarchy  मा जोड दिइने
समन्वय सञ्चार कमजोर
सेवाप्रवाह गर्ने ठाँउमा भन्दा केन्द्रमा बढी दरबन्दी
आदेशको एकात्मकता नभएको
क्षेत्रीय कार्यालयको भूमिका प्रभावकारी नभएको
एउटै कामका लागि समेत विभिन्न निकायको गठन गरिने, जस्तै विद्युत् प्राधिकरण विद्युत् विकास विभाग
प्रशासन सुधारले केवल Structure सुधारमा मात्र जोड दिने गरेको
सुधारका उपायहरू
सरकारको
कार्यक्षेत्र Define  गर्ने
एउटै कार्यालयबाट धेरै किसिमका काम गर्ने फनेल संगठनको निर्माण गर्ने
काम उद्देश्यको आधारमा मात्र संगठन निर्माण गर्ने
कार्यविवरण, जिम्मेवारी उत्तरदायित्व स्पष्ट गर्ने
नियमित कामका लागि आयोजना गठन नगर्ने
एउटै कामका लागि धेरै संगठन नबनाउने
E – governance 
मा जोड दिने,
पदसोपान कम गर्ने
नीतिगत तह Pyramid Operating tx Flat बनाउने
निर्णय प्रक्रियामा सुधार गर्ने
अन्त्यमा,
संगठन साध्य होइन साधन मात्र हो
उद्देश्य औचित्यका आधारमा मात्र संगठन निर्माण गर्ने, खारेज गर्ने वा गाभ्ने गरांै
Work Culture 
को विकास गरौं
भविष्यपरक दृष्टिकोण अपनाऔं
निर्णयका तह घटाऔं
जिल्ला गाविसको संख्या Review गरौं
संगठन निर्माण गर्दा जनतालाई केन्द्रबिन्दुमा राखौं
Sound Organization
त्यो हो, जहाँ Delegation या Authority, Responsibility, Competency Flexibility  हुन्छ

Post a Comment

0 Comments