ब्रह्माण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर–४




– प्रतिकूल दिशामा घुम्ने ग्रह कुन हो ? − वरुण
 ग्रहको गतिको नियम खोज गर्ने वैज्ञानिक को हुन ? − जोहान्स केप्लर
 पहिलो ठूलो ग्रह वृहस्पति, दोस्रो ठूलो शनि, तेस्रो ग्रह कुन हो ? – अरुण
 फावोस र डिमोस नामका दुई उपग्रह कुन ग्रहका हुन् ? − मंगल
 बुधलार्ई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? − ८८ दिन
 शनि ग्रहका हालसम्म पत्ता लागेका उपग्रह संख्या कति छन ?  − ६२ वटा
– “डारफिल पिक के हो ? − चन्द्रमाको अग्लो चुचुरो 
 ग्रहहरूको राजा भनेर कुन ग्रहलार्ई चिनिन्छ ? − वृहस्पती

 कुन ग्रहको वायुमण्डलमा कार्बनडाई अक्साइडको मात्रा अधिक छ ? − शुक्र
 चन्द्रमामा भएका खाल्डाहरूलार्ई के भनिन्छ ? − क्रेटर

 यम ग्रहलार्ई ग्रहहरूको सूचीबाट हटाउने खगोलबिद्हरूको सम्मेलन कुन देशमा भएको थियो ? − चेक गणतन्त्र

Post a Comment

0 Comments