संगठनात्मक व्यवहार



संगठनात्मक व्यवहार
संगठनमा Human Behavior sf] Projection, Understanding, Analysis, Feedback and Control .
एउटा पूर्ण संगठनका लागि उद्देश्य संरचना अधिकार कामको विभाजन, प्रभावकारी संचारको व्यवस्था कार्यसंस्कृति आवश्यकता पर्छ संगठनमा कार्यरत मानिसका अन्तरनिहित भावना, दृष्टिकोण विश्वास व्यवहारको अध्ययन गरी कमी कमजोरी सुधार गर्ने विषय नै संगठनात्मक व्यवहार हो
संगठनमा आबद्ध मानिसको व्यक्तिगत, समूहगत संगठनात्मक क्रियाकलायको. अभिव्यक्ति अभ्यास नै संगठनात्मक व्यवहार हो संगठनमा काम गर्दा मानिसले कस्तो व्यवहार देखाउँछन् ? त्यस्तो व्यवहार किन देखाउँछन् ? त्यस्तो व्यवहारबाट संगठनमा कस्तो प्रभाव पर्दछ भन्ने सम्बन्धमा संगठनात्मक व्यवहारमा अध्ययन गरिन्छ संगठनमा रहेर मानिसले देखाउने व्यवहार नै संगठनात्मक व्यवहार हो यसले मानिसको व्यवहार कार्यशैलीको विश्लेषण अनुमान नियन्त्रणको वर्णन गर्छ संगठनमा कार्यरत मानिस, समूह तथा संरचनाले देखाउने संयुक्त व्यवहार नै संगठनात्मक व्यवहार हो कार्यशैलीले निक्र्योल गर्छ
संगठनात्मक व्यवहारको अध्ययनले :
संगठन कार्यरत मानिसलाई लक्ष्य प्राप्तिमा कसरी प्रभावकारी रूपमा लगाउन सकिन्छ, ज्ञान दिन्छ
संगठनको दिशा वा गतिबारे जानकारी दिन्छ
कमजोरी सुधार्न सहयोग पुग्छ
व्यवस्थापकीय खुबीको विकास हुन्छ
कर्मचारीका अपेक्षा उत्प्रेरणाको स्तरको जानकारी हुन्छ
संगठनभित्रको द्वन्द्व समाधानमा सहयोग पुग्छ
सेवाग्राही सहकर्मीसँगको व्यवहारबारे जानकारी हुन्छ
परिवर्तनलाई आत्मसात् व्यवस्थापन गर्न सजिलो हुन्छ
संगठनात्मक व्यवहारले
संगठनमा काम गर्ने व्यक्ति, समूह संरचनाले कस्तो
व्यवहार देखाएको यस्तो व्यवहारको असर कस्तो भनेर हेर्छ
व्यक्ति वा समूहको विभिन्न पक्षको अध्ययन गरी कस्ता
काम वा क्रियाकलापबाट व्यक्ति संगठनप्रति उत्प्रेरित हुन्छ भन्ने हेर्छ
संगठनात्मक व्यवहारको आधारभूत मान्यता
Nature of People 
सम्बन्धी
मानवीय ल्बतगचभ बुझेर आफ्ना क्रियाकलाप सञ्चालन गर्ने मात्र सफल हुन्छ भन्ने मान्यता
Individual Difference
समग्र व्यक्ति व्यक्तिको सबै पक्षको विश्लेषण हुनुपर्ने
कारणयुक्त व्यवहारः
व्यक्तिको मूल्यपर्याप्त सुविधा, अवसर, सम्मान आदर दिने
Nature
या Organisation सम्बन्धी
सामाजिक प्रणाली
व्यक्तिको भिन्नताको कारक उसको सामाजिक जीवन हुने
व्यक्तिगत चासो वा हित प्रणाली
व्यक्तिले संगठनबाट चाहने संगठनले व्यक्तिबाट अपेक्षा गरेका कुरामा तालमेल हुनुपर्छ

संगठनात्मक व्यवहार विश्लेषणका Œवहरूः
व्यक्तिगत तह
व्यक्तिको व्यवहार कार्यसम्पादनमा विभिन्न Œवले पारेको प्रभावको अध्ययन
समूह तह
समूहको कार्यपद्धति, कार्य आशय, कार्य व्यवहार, नेतृत्व उत्पादकत्वको अध्ययन
संगठनात्मक तह
संगठनको ढाँचा तथा सरचना कार्यविधिले कार्य सम्पादन प्रभावकारितामा पार्ने प्रभावको अध्ययन
समाज तथा वातावरणको तह
संगठनको समाज ÷ वातावरणमा असर समाज÷ वातावरणले संगठनलाई पारेको प्रभावको अध्ययन
संगठनात्मक व्यवहारको महŒ
नेतृत्वको क्षमता बढाउने
द्वन्द्व व्यवस्थापन गर्न
संगठनको प्रभावकारिता बढाउन
संगठनात्मक व्यवहारका नवीन प्रवृत्ति
Competition  
मा विश्वास,
पदसोपान भन्दा Team Work मा जोड,
New Management Style
को अवलम्बन,
Process  
होइन नतिजा,
विभिन्न विचारको सम्मान,
सामूहिक लक्ष्यमा जोड,
क्भाि ऋयलतचय,िक्भाि भ्खबगिबतष्यल
Self Control,Self Evaluation
संगठनप्रति कर्मचारीको अपनत्व बढाउनु


Post a Comment

0 Comments