ब्रह्माण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर–६


१)सप्तर्षी तारा समूहलार्ई अंग्रेजी भाषामा के नामले चिनिन्छ ? − Great Bear
२)उल्का समूहलार्ई पृथ्वीको एक चक्कर लगाउन कति समय लाग्छ ? − ३३ वर्ष
३)उल्काको गति प्रतिसेकेन्ड कति छ ? − ४० माइल
४)सौर्य दिन के हो ? − पृथ्वीलार्ई आफ्नो अक्षमा एकपटक परिभ्रमण गर्न लाग्ने समय । 
५)विगत ७६ वर्षदेखि एडमण्ड हेलीको नाममा पुछ«ेताराको नामाकरण हुँदै आएका एडमण्ड हेली कुन देशका नागरिक हुन् ? − इङ्ग्ल्याण्ड
६)५ वटा तारा रहेको "W" आकारको तारामण्डल कुन हो ? − कश्यप
७)सन् १९५९ मा सोभियत संघले चन्द्रमाको सतहमा ‘सफ्ट ल्यान्डिङ्ग’ गरेको थियो भने अमेरिकाले कहिले गरेको थियो ? − सन् १९६४ 
८)विश्वको कुन स्थानबाट अस्ताउँदो सूर्यलाई हरियो रंगको देखिन्छ ? − अन्टार्टिका (Antartica)
९)चीनले सफलातापूर्वक चन्द्र धरातलमा पठाएको चाङ – ३ यान कहिले अवतरण गरेको थियो ? − सन् २०१३ डिसेम्बर १४
१०)चन्द्र धरातलमा यान पठाउने चीन कति औं मुलुक हो ? − तेस्रो
११)सूर्यग्रहण र चन्द्रग्रहण कुन कुन किनाराबाट लाग्न सुरु गर्दछ ? − सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट 
१२)उत्तरतर्फ देखिने कश्यप तारामण्डलमा कतिवटा तारा हुन्छन् ? − ५ वटा
१३)पृथ्वीको उत्तरी गोलाद्र्धको आकाशमा डाडु आकारमा देखिने सप्तर्षी (Great Bear) ले पुछ«ेतारालार्ई कुन आकारमा परिक्रमा गर्दछन् ? − डब्लु आकारमा
१४)भूगोलमा ज्वारीय सिद्धान्त अन्तर्गत सूर्य ग्यासको विशाल पुञ्ज थियो भनी सर्वप्रथम (सन् १७४५ मा) प्रस्तुत गर्ने विद्वान को हुन् ? − बेलायतका जिन्स
१५)महाकल्पमा एक आद्यमहाकल्प हो भने अरु तलका मध्ये कुन हो ?
            क. नवजीव महाकल्प        ख. मध्यजीव महाकल्प
            ग. पूरा जीव महाकल्प            घ. उल्लिखित सबै
१६)चीनले पहिलो पटक चन्द्रमाको अनुसन्धान गर्न एउटा रोवर्ट राखी चन्द्रमामा रकेट कहिले प्रक्षेपण ग¥यो ? −  १३ डिसेम्वर २  
१७)चीनले पहिलो पटक चन्द्रमाको अनुसन्धान गर्न प्रक्षेपण गरेको रोवर्टको नाम के दिएको छ ? − चन्चले खरायो युटु  
१८)चीनले कहिलेसम्ममा चन्द्रमामा आफ्नो केन्द्र स्थापना गराउने र त्यस पछि चन्द्रमामा मानिसलाई लैजाने महत्वकांक्षी योजना लिएको छ ? − सन् २०२० 
१९)सूर्य, वृहस्पति, शनि, अरुण र वरुणमा पाइने मुख्य तत्व कुन कुन हुन् ? − हाइड्रोजन र हिलियम
२०)बुध, शुक्र, पृथ्वी, मंगलमा पाइने फलाम, अक्सिजन, सिलिकन र म्याग्नेसियमको मात्रा कति प्रतिशतसम्म रहेको पाइन्छ ? − ९०५
२१)अन्तरिक्षमा सूर्यलाई परिक्रमा गर्ने क्षुद्र ग्रहको पेटी कुन कुन ग्रहहरूको वीचमा रहेको छ ? − मंगल र वृहस्पति
२२)जर्मन दार्शनिक इम्यान्युएल कान्टले सौर्यमण्डल सम्बन्धी वैज्ञानिक तथ्य सबैभन्दा पहिले कहिले वाहिर ल्याएका थिए ? − सन् १७५५
२३)सन् २०१३ भित्र पछिल्लो पटक सौर्य आँधी कहिले आएको थियो ? − सन् २०१२ मार्च ८ 
२४)अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहको अध्ययनका लागि पठाएको क्यूरियोसिटी मंगल ग्रहमा कहिले अवतरण गरेको थियो ? − २०१२ अगष्ट २
२५)चीनले पहिलो पटक चन्द्रमाको अनुसन्धान गर्न एउटा रोवर्ट राखी चन्द्रमामा रकेट प्रक्षेपण गरेको छ । यसरी चन्द्रमाको अनुसन्धान गर्ने मुलुकमा चीन कतिऔं मुलुक पर्छ ? − तेस्रो (३)

Post a Comment

0 Comments