आसियानको सामान्य परिचय

स्थापना  १९६७ अगस्ट ८
संस्थापक राष्ट्रहरु: "थाइफिसिम" थाइल्यान्ड इन्डोनेशियाफिलिपिन्ससिङ्गापुरमलेसिया
जम्मा सदस्य राष्ट्र १० वटा "थाइफिसिम + भिब्रुम्याकल"
१. थाइल्यान्ड२. इन्डोनेशिया३.फिलिपिन्स४. सिङ्गापुर५. मलेसिया६.भियतनाम७. ब्रुनाइ८. म्यानमार९. कम्बोडिया१०. लाओस
प्रधान कार्यालय जाकार्ताइन्डोनेसिया
आदर्श वाक्य [Motto]👉 "One Vision, One Identity. One Community"

Asean plus 3 चीनजापान र दक्षिण कोरिया
Asean plus 2 अष्ट्रेलिया र न्युजिल्यान्ड
Asean plus 5  अष्ट्रेलियाअमेरिकाक्यानडाजापान र न्युजिल्यान्ड
पर्यवेक्षक राष्ट्रहरु  पपुवा न्युगिनी र पुर्वी टिमोर
आसियनका त्रिमुर्ति  थाइल्यान्डइन्डोनेशिया र मलेसिया

आसियानको अवधारणा ल्याउने व्यक्ति : मलेसियाका तत्कालीन प्रधानमन्त्रि  दातुङ टुङ अब्देल रहमान
प्रमुख प्रशासनिक अंग सचिवालय
आसियानका मुलुकमध्ये सबैभन्दा पहिले नेपालससँग दौत्य सम्बन्ध कायम भएको मुलुक  मलेसिया [१९६० जनवरी १]
असियानका मुलुकमध्ये सबैभन्दा पछि नेपालको दौत्य सम्बन्ध कायम भएको ब्रुनाइ [१९८४ फेब्रुअरी ३]
आसियान महासचिवको पदावधि  ३ वर्ष
हालका महासचिव लिम जोक होइ [ब्रुनाइ]
आसियानमा रहेको एकमात्र भुपरिवेष्टित राष्ट्र  लाओस
ठुलो राष्ट्र  इन्डोनेशिया [क्षेत्रफल जनसंख्या दुबैमा]
क्षेत्रफलका आधारमा सानो राष्ट्र सिङ्गापुर
जनसंख्याको आधारमा सानो राष्ट्र ब्रुनाइ
सबैभन्दा पछि सदस्यता लिने राष्ट्र  कम्बोडिया सन् १९९९
आसियानको ११ औं सदस्य हुने सम्भावना भएको राष्ट्र  पुर्वी टिमोर।

Post a Comment

0 Comments